विद्यार्थीका आविष्कार र नवप्रवर्तनले सबैको ध्यानाकर्षण
newsofnepal.com · Wed May 20 05:59:59 GMT 2026

स्याङ्जा ।
स्याङ्जाका विद्यार्थीहरुले आफूले आविष्कार गरेका विज्ञान, प्रविधि तथा नवप्रवर्तनसँग सम्बन्धित सिर्जनात्मक सामग्रीहरुको प्रदर्शनी गरेका छन् । एकीकृत सेवा कार्यालय स्याङ्जाको आयोजनामा सम्पन्न विज्ञान प्रदर्शनी कार्यक्रममा जिल्लाभरका विद्यालयका विद्यार्थीहरुले वैज्ञानिक सोच, प्रयोगात्मक ज्ञान र सिर्जनशीलताको उत्कृष्ट प्रस्तुति दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)