मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जेलका साथीले यसरी सम्झिए राष्ट्रपति पौडेललाई

pahilopost.com · Thu Mar 09 17:20:19 GMT 2023

गण्डकी : पञ्चायतविरुद्ध जनमत बढाउन नेपाली कांग्रेसले देशव्यापी अभियान चलाएको थियो। धवलागिरि क्षेत्रमा अभियानको नेतृत्व नेता रामचन्द्र पौडेलले सम्हालेका थिए। पार्टी सङ्गठन विस्तारको जिम्मा पनि उनलाई थियो।

पार्टी सुदृढीकरणको भूमिगत अभियान लिएर पौडेल बागलुङ र पर्वतका गाउँगाउँ पुगेका थिए। विसं २०४६ को आन्दोलन उत्कर्षमा पुग्नुअघि पौडेल त्यही क्षेत्रमा खटिएका थिए। पौडेलसँगै अभियानमा सारथी थिए बागलुङका गोविन्द्रप्रसाद शर्मा कँडेल, पर्वतका अर्जुनप्रसाद जोशीलगायत।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)