मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस केन्द्रीय बैठक बस्दै, १३ भ्रातृ र शुभेच्छुक संस्थालाई मान्यता दिने प्रस्ताव पेस हुने

farakdhar.com · Mon Jul 11 01:05:12 GMT 2022

सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि बस्दैछ । बैठकमा १३ भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिने प्रस्ताव पेस हुने कार्यसूची छ ।

आइतबार बसेको पदाधिकारी बैठकले दुईवटा भ्रातृ संस्था र नौ वटा शुभेच्छुक संस्था थप गर्ने प्रस्ताव अगाडि बढाएको थियो । भ्रातृ संस्थाका रूपमा नेपाल थारू संघ र नेपाल आदिवासी जनजाति महासंघले मान्यता पाउने भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)