‘आफूभित्रको कोमलता र आक्रामकताबाट महिलाले जे पनि गर्न सक्छिन्’
nepalnews.com · Sat Jul 04 11:15:48 GMT 2026

भारतको ओडिसाकी अद्याशा दास इन्डियन इन्स्टिच्युट अफ ट्राभल एन्ड टुरिज्ममा अध्यापन गर्छिन्। सम्पदामा रुचि राख्ने दासले सम्पदालाई पर्यटनसँग जोडेर स्थानीय र समुदायका लागि आयआर्जनको बाटो खोज्ने काममा पनि सक्रिय छिन्। ओडिसाको हीरापुरमा रहेको योगिनी मन्दिरमा अनुसन्धान गरेर दासले आफ्नो पहिलो पुस्तक द चौँसट्ठी योगिनीज् अफ हिरापुर : फ्रम तन्त्र टु टुरिज्म प्रकाशन गरेकी थिइन्। यसै क्रममा दासले नेपालमा रहेका योगिनी मन्दिरहरूको समेत अध्ययन र अनुसन्धान गरेर आफ्नो पछिल्लो पुस्तक योगिनीज् अफ नेपाल : अ जर्नी थ्रु सेक्रेड ल्यान्डस्केप्स पनि प्रकाशन गरेकी छिन्। गत जेठमा कलिंग साहित्य महोत्सवका क्रममा काठमाडौँ आएको अवसरमा दाससँग सेवा भट्टराई ले गरेको बातचित :
योगिनी भनेको के हो ?
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)