मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

खडेरीले सुक्दै त्रिशूली नदी (तस्बिरसहित)

baahrakhari.com · Wed Apr 07 00:31:00 GMT 2021

काठमाडौं । पानी नपरे पछि त्रिशूली नदीको पानीको सतह घटेको छ । त्रिशूली नदी सबैभन्दा छिटो बग्ने नदी मानिन्छ, तर लामो समय पानी नपर्दा अहिले यसको सतहभन्दा पनि बगर धेरै देखिन्छ । पानीको सतह कम हुँदा र्‍याफ्टिङ गर्नेको संख्या पनि कम हुँदै गएको छ ।

तस्बिरहरु :अभिषेक महर्जन

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)