अमेरिका जाने सपनाले सवा करोड सकियो, जेल बसेर फर्केका राजेन्द्रका कथा
kendrabindu.com · Sat Jun 13 01:35:59 GMT 2026

रुकुम पश्चिम । २१ मंसिर २०८० मा रुकुम पश्चिमको मुसीकोट–१ का राजेन्द्र खड्काको मोबाइलमा बजेको घण्टीले एउटा फरक खबर ल्यायो– ‘अमेरिका जाने बेला भयो, तुरुन्त काठमाडौं आउनु ।’
फार्मेसी पढेर रुकुम सदरमुकाम मुसीकोटको सल्ले बजारमा सानो औषधि पसल खोलेका उनी यो सबै यात्रा टुंग्याएर अमेरिका जाने सपना बोकेर भोलिपल्ट बिहानै उनी झोली–कुम्लो कसेर, आफन्त अनि कुल देवतालाई ढोगेर घरबाट निस्किए । खबरमा यो पनि भनिएको थियो, ‘हप्ता–दस दिनमा फ्लाइट टु फ्लाइट मेक्सिको हुँदै अमेरिका पुगिन्छ ।’ राजेन्द्रले यसका लागि रुकुमकै एक जनालाई केही समयअघि पासपोर्ट बुझाएका थिए । त्यसैको ‘सुखद खबर’ थियो उनका लागि ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
काठमाडौँ
भारत