मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कर्मचारी कुटेर फरार आरोपी समातिए

nepalpress.com · Sat Jun 13 01:37:10 GMT 2026

काठमाडौँ । जेठ २६ गते धादिङको नीलकण्ठ–४ स्थित इजारामा खानीपानी तथा ढल व्यवस्थापन कार्यालय भरतपुरबाट खटिइएका कर्मचारीलाई कुटपिट गरेर फरार भएका व्यक्ति पक्राउ परेका छन् ।

धादिङवेशी सहलगानी खानेपानी आयोजना र इजारा खानेपानी आयोजनामा निर्माण कार्यको निरीक्षण तथा सुपरिवेक्षण गर्न जाने क्रममा चितवन, भरतपुर–९ का ३४ वर्षीय सवइन्जिनियर सुरेश आले मगर र सुपरभाइजर सप्तरी, सप्तकोशी–२ का २९ वर्षीय हवेन्द्र कुमार यादवमाथि कुटपिट भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)