मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज मन्त्रिपरिषदले पूर्णता पाउँदै, थपिएका मन्त्रीहरूले शपथ खाँदै

nepalkhabar.com · Thu Oct 07 23:10:05 GMT 2021

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको ३ महिनापछि आज शुक्रबार मन्त्रिपरिषदले पूर्णता पाउने भएको छ।

सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच बिहीबार मन्त्रालय भागबन्डामा कुरा मिलेपछि आज प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने भएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)