मात्र एक मोडले शक्ति कपुरको करिअरलाई सकायो
nepalipatra.com · Sat Jul 02 06:41:10 GMT 2022
एजेन्सी । बलिउड फिल्मी दुनियाँमा कुनै समयका चर्चित कलाकार हुन् शक्ति कपुर । आफ्नो कमेडि तथा भिलेनको भूमिकाबाट चर्चा कमाएका शक्ति कपुरको फिल्ममा माग कुनै समय अत्यधिक रहेको थियो ।
तर जब सन् २००५ मा एक स्टिङ्ग अपरेसनमा उनलाई कास्टिङ काउचको दोषी पाइयो । सार्वजनिक भएको एक भिडियोमा प्रस्टसँग देखाइएको छ कि अन्डरकभर रिपोर्टरलाई कास्टिङ काउचको लागि मनाइरहेका हुन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)