मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

श्रीलंकासंग पराजित भएसंगै साविक विजेता इङ्ल्याण्ड विश्वकपको सेमीफाइनल दौडबाट बाहिर !

kalakarmi.com · Fri Oct 27 00:35:41 GMT 2023

बेंग्लोर– श्रीलंकाले आईसीसी क्रिकेट विश्वकप २०२३ मा आफ्नो दोस्रो जीत हासिल गरेको छ । बिहिवार बेंग्लोरको एम.चिन्नास्वामी स्टेडियममा खेलिएको खेलमा श्रीलंकाले इङ्ल्याण्डलाई आठ विकेटले पराजित गरेको हो ।

यो प्रतियोगितामा श्रीलंकालाई जीतका लागि इङ्ल्याण्डले केवल १५७ रनको लक्ष्य प्रस्तुत गरेको थियो, जसलाई श्रीलंकाले १४६ बल बाँकी छँदै पुरा गर्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)