मुख्य सामग्रीमा जानुहोस्

समाचार

Diaspora

एनआरएनएको अध्यक्षमा बद्री केसी निर्वाचित

baahrakhari.com · Fri Oct 20 00:01:45 GMT 2023

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा डा. बद्री केसी (रसिया) निर्वाचित भएका छन् ।

नयाँ नेतृत्वका लागि बिहीबार भएको मतदानमा अध्यक्ष पदका प्रत्यासी अन्य तीन उमेदवारलाई पछि पार्दे केसी निर्वाचित भएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)