मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री दाहाल र राष्ट्र संघका महासचिवबीच भेटवार्ता

kalakarmi.com · Mon Sep 18 00:30:42 GMT 2023

न्यूयोर्क– संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आइतवार अमेरिका पुगेका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड तथा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसबीच अमेरिकामा भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसंघको मुख्यालयमा प्रधानमन्त्री दाहाल तथा राष्ट्रसंघ अध्यक्ष गुटेरसबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री दाहाल र राष्ट्रसङ्घका महासचिव गुटेर्रेसबीचको भेटवार्तामा आपसी हित र शान्ति सेनामा नेपालको प्रगतिको समीक्षा गरिँदैछ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)