मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपाललाई तेस्रो सफलता

ratopati.com · Tue Jun 04 18:54:06 UTC 2024

काठमाडौँ । टी–२० विश्वकपमा नेपालले नेदरल्यान्ड्सविरुद्ध तेस्रो सफलता हात पारेको छ । सोमपाल कामीले रन आउट गर्दै नेपाललाई तेस्रोे सफलता दिलाएका हुन् ।

साइब्रान्ड एंगलबर्चट १४ रन बनाएर आउट भए । नेदरल्यान्ड्सले १३.१ ओभरमा ७१ रन बनाएको छ । पहिले ब्याटिङ गरेको नेपालले नेदरल्यान्ड्सको सामु १ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)