मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘माया पिरेम’ बोलको गीतमा साम्राज्ञीसँगै देलविस, राज र अलिसाको अभिनय

pahilopost.com · Wed Oct 06 17:31:50 GMT 2021

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय रहेको ‘माया पिरेम’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। बुधवार ठमेलस्थित एलफ्ट होटलमा आयोजित कार्यक्रममा गीत सार्वजनिक गरिएको हो।

यो गीतमा डीपी खनालको शब्द छ भने शंकर स्माइलको संगीत रहेको छ। गीतमा विश्व नेपाली र अस्मिता परियारको स्वर सुन्न सकिन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)