दुधसंग यी खानेकुरा खाइरहनु भएको त छैन ? जान सक्छ ज्यान !
khabarhub.com · Thu Aug 26 00:10:29 GMT 2021
दुध मानव मात्र नभएर सम्पूर्ण स्तनधारी जीवहरूको पहिलो आहार हो। बच्चामा हुँदा मान्छेले आमाको दुध खान्छ भने ठूलो भएपछि अन्य जनावरको दुध पिउँदछ ।
दुधलाई आधुनिक पोषण विज्ञानले समेत सम्पूर्ण आहारा मानेको छ । हुन पनि दुधमा हाम्रो शरीरको विकासको लागि चाहिने सम्पूर्ण पौष्टिक तत्वहरू विद्यमान छन् । दुधको सेवन सबै उमेर समूहका व्याक्तिहरूका लागि उत्तिकै सान्दर्भिक मानिएको छ । यदि तपाईं पनि प्रत्येक दिन दुध पिउने गर्नुहुन्छ भने तपाईले पनि दुध पिउने कला सिक्नु पर्ने हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)