मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कुमारी बैंक र यती एयरबीच स्काई क्लब कार्ड सम्झौता

ekantipur.com · Thu Sep 30 17:53:33 GMT 2021

काठमाडौँ — कुमारी बैंक र यती एयरलाइन्स प्रालिबीच संयुक्त रूपमा ‘स्विप एन्ड फ्लाई क्याम्पेन’ को सुरुवात गर्ने सम्झौता भएको छ ।

यती एयरलाइन्सको स्काई क्लब कार्ड र बैंकको भिजा डेबिट कार्डलाई एकीकृत गरेर कुमारी स्काई क्लब को–ब्रान्ड कार्ड जारी गर्ने बैंकले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)