मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

यस्ता छन् व्यायाममा अनेक फाइदा

nepalsamaya.com · Sat Dec 24 01:00:53 GMT 2022

सधैं मानव शरीर स्वस्थ र फुर्तिलो हुनुपर्छ। त्यसका लागि हामीले नियमित शारीरिक अभ्यास गर्नसक्छौं। विश्वभर पुनः कोरोना संक्रमण बढ्दो छ। यस्तो अवस्थामा त झनै शारीरिक व्यायामको निकै महत्त्व हुन्छ।

शारीरिक अभ्यासका थुप्रै प्रकार छन्। त्यसैले कुन शारीरिक अभ्यास गर्ने र कुन बढी प्रभावकारी हुन्छ भन्नेमा सचेत हुनुपर्छ। हामीले व्यायाम गर्दा कार्डियो, फ्लेक्जिबिलिटी, एन्ड्यूरेन्स, ब्यालेन्सिङ र स्ट्रेचिङलगायत व्यायाम गर्नुपर्छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)