प्रधानमन्त्रीको नयाँ प्रस्तावबारे रास्वपा अनिर्णित, भोलिको संसद बहिष्कार गर्ने
nepalpress.com · Sat Feb 04 17:27:09 GMT 2023
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक विनानिष्कर्ष सकिएको छ । भोलि पुन: बैठक बस्नेगरी नेताहरू उठेका छन् ।
गृहको सट्टा भौतिक पूर्वाधार मन्त्रालय लिन प्रधानमन्त्री प्रचण्डले गरेको प्रस्तावमा रास्वपाले केही निर्णय लिएन । यद्यपि, आइतबारको संसद बैठक बहिष्कार गर्ने निर्णय भएको बैठकमा सहभागी एक नेताले नेपाल प्रेस लाई बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)