हेटौँडामा राजमार्ग विस्तार : चार सय घर भत्काउनुपर्ने
gorkhapatraonline.com · Mon Jul 31 06:43:41 GMT 2023
राममणि दाहाल
हेटौँडा, साउन १५ गते । महेन्द्र राजमार्ग विस्तारका क्रममा हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटेदेखि राप्ती पुलसम्मको सडक सीमाभित्रका घर, टहरालगायतका संरचना हटाउन सूचना जारी गरेको सडक डिभिजन हेटौँडासँग सडक विस्तारका क्रममा हटाउनुपर्ने घर, टहरालगायतका संरचनाको विवरणसमेत नभएको पाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)