मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘सरकारले सुकुम्वासीमाथि अमानवीय हमला गर्यो’ : गुरुप्रसाद बराल

kalakarmi.com · Wed May 20 06:13:54 GMT 2026

काठमाडौं- नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले सरकारले सुकुम्वासीमाथि अमानवीय व्यवहार गरेको आरोप लगाएका छन् ।

बुधवार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बरालले सरकारले पर्याप्त तयारी र भरपर्दो बसोबासको व्यवस्था नगरी सुकुम्वासीलाई उनीहरू बसोबास गरिरहेको स्थानबाट हटाएको भन्दै आपत्ति जनाए ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)