नमखुलेक खर्क र पृष्ठभूमिमा निलगिरि हिमाल
nepalbahas.com · Wed May 20 06:05:07 GMT 2026

नमखुलेक खर्क र पृष्ठभूमिमा निलगिरि हिमाल
६ जेठ, मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका(५ स्थित तिलिचो पदमार्गमा पर्ने समुद्री सतहदेखि चार हजार मिटर उचाइमा अवस्थित नमखुलेक खर्क र पृष्ठभूमिमा निलगिरि हिमाल । तस्बिरः सुन्दरकुमार थकाली: रासस
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)