टी २० विश्वपक : सोमपालले लिए तेस्रो विकेट
nepalkhabar.com · Tue Jun 04 18:55:06 UTC 2024
आईसीसी टी २० विश्वकपमा नेदरल्यान्डस्विरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ।
सोमपालले १४ औँ ओभरको पहिलो बलमा नै सेब्रड एंगेलब्रेचलाई रन आउट गराए। १६ बलमा १ चौका हानेका सेब्रट भिडियो अम्पाएरको सहायतामा रन आउट भए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)