बाबुराम भट्टराई र उपेन्द्र यादबबीच खटपट !
nepalbahas.com · Wed Jan 19 16:11:20 GMT 2022
बुझिनसक्नु छ ‘मधेशवादी राजनीति’ । मधेस आन्दोलन प्रारम्भ भई १७ जनाले सहादत दिएको दिन यसपाली माघ ५ गते ‘मधेश प्रदेश’ (२ नम्बर प्रदेश) सरकारले सार्वजनिक विदा दियो । हिजो माघ ४ गते साविकको २ नम्बर प्रदेशको नामकरण प्रदेश संसदले ‘मधेस प्रदेश’ गर्न सफलता पाएकोमा पनि सार्वजनिक विदा दिईयो ।
सबभन्दा चर्को मधेश आन्दोलन गराउनेमा उपेन्द्र यादवको तत्कालीन ‘मधेशी जनअधिकार फोरम नेपाल’ नै थियो । उसले गरेको आन्दोलनको परिणाम हो आजको संघात्मक राज्य संरचना र मधेस प्रदेशको स्थापना । जनता समाजवादी पार्टी नेपाल, (जसपा नेपाल) दुई प्रमुख मधेसवादी दलको एकिकरणपछि योे पार्टी बनेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)