काभ्रे बस दुर्घटना अपडेट : मृतकमध्ये ६ जनाको पहिचान खुल्यो
nepalviews.com · Sat Jun 13 01:44:37 GMT 2026

काठमाडौं । काभ्रेको बुच्चाकोटमा शुक्रबार दिउँसो भएको बस दुर्घटनामा मृत्यु भएका ८ जनामध्ये ६ जनाको मात्रै पहिचान खुलेको छ ।
बनेपाबाट काभ्रेकै सुँगुरे जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस दुर्घटना भएको थियो । बस अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)