बारा–२ मा जसपाका रामसहाय प्रसाद यादव निर्वाचित
baahrakhari.com · Fri Nov 25 21:55:00 GMT 2022
काठमाडौं । बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) का रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् ।
नेकपा (माओवादी केन्द्र)का शिवचन्द्र प्रसाद कुशवाहालाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)