मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गृहमन्त्री लेखकको सचिवालयमा कार्यरत पौडेलको एनइओसीमा ४ गतेको मितिमा आज सरुवा

barnanmedia.com · Sun May 25 22:19:44 GMT 2025

भिजिट भिसामा सेटिङको आरोप लागेपछि गृहमन्त्री रमेश लेखकको सचिवालयमा कार्यरत शाखा अधिकृत विमल पौडेललाई राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्र (एनइओसी) मा सरुवा गरिएको छ ।

गत बुधबार (जेठ ६ गते) मन्त्रालय अन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सहसचिव तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालयमा छापा हानेर नियन्त्रणमा लिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)