निर्माणाधीन मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाको बाँध
nepalbahas.com · Wed May 20 06:18:06 GMT 2026

निर्माणाधीन मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाको बाँध
६ जेठ, मनाङ । मनाङको चामे गाउँपालिका-३ मा निर्माण भइरहेको मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाको बाँध । सो आयोजना सम्पन्न भएपछि १३५ मेगावाट विद्युत उत्पादन हुनेछ । तस्बिरः नवीन लामिछाने: रासस
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)