मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बजारमा म्याद गुज्रिएका बड्वाइजरको बिगबिगी- रेस्टुरेन्टका कर्मचारी पक्राउ, कम्पनीलाई उन्मुक्ति

newsofnepal.com · Sun Apr 16 00:40:33 GMT 2023

काठमाडौं । चिकित्सा विज्ञानले मानव स्वास्थ्यका लागि मदिरालाई हानिकारक मानेको छ । त्यसमाथि म्याद गुज्रिएको वा अखाद्य वस्तु मिसावट भयो भने के होला ? जवाफ सहज छ, त्यो मानव जीवनका निम्ति घातक हुन्छ ।

मानव स्वास्थ्यका निम्ति मदिरा र मदिराजन्य पदार्थ हानिकारक भएकैले सर्वोच्च अदालतले त्यस्ता पदार्थका बारेमा सार्वजनिक सञ्चारमाध्यममार्फत् प्रचारप्रसारमा समेत रोक लगाएको छ । तर, बजारमा भने नक्कली र म्याद गुज्रिएका मदिरा छ्यापछ्याप्ती भेटिन थालेका छन् । विशेष गरी चाडपर्व, भोजभतेर वा उत्सवका बेला बजारमा नक्कली मदिराको आपूर्ति बढी हुने गरेको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बेला–बेलामा सचेत गराउँदै कारबाही पनि गर्दै आएको छ । तर, नक्कली र म्याद गुज्रिएका मदिराको कारोबारीको धन्दा रोकिनेभन्दा दिनहुँ बढ्दो छ ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)