सरकारको १०० दिन: भ्रष्टाचार र सेटिङ भत्काउन ११ हजार उजुरी दर्ता, ६६६ जना पक्राउ
barnanmedia.com · Sat Jul 04 11:31:13 GMT 2026

सरकारले आफ्नो कार्यकालको पहिलो १०० दिनका उपलब्धि सार्वजनिक गर्दै विभिन्न क्षेत्रमा भएका प्रगति विवरण सार्वजनिक गरेको छ। शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सय दिनको कार्यप्रगति प्रस्तुत गरेका हुन्।
सरकारका अनुसार १०० दिनको अवधिमा ६६६ जना बिचौलियालाई नियन्त्रणमा लिइएको छ। साथै, सम्पत्ति छानबिन आयोगमा ११ हजार उजुरी दर्ता भएको र राष्ट्रिय सदाचार नीति–२०८३ जारी गरिएको प्रवक्ता पोखरेलले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)