मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ट्रम्पकै पार्टीका सिनेटरको विद्रोह, इरान युद्ध रोक्ने प्रस्ताव पारित

shilapatra.com · Wed May 20 06:22:00 GMT 2026

अमेरिकी संसदमा राष्ट्रपति डोनाल्ड ट्रम्पको सैन्य शक्ति सीमित गर्ने प्रस्ताव पारित भएको छ ।

मतदानमा ट्रम्पकै रिपब्लिकन पार्टीका चार सांसदले विपक्षी डेमोक्रेटिक पार्टीको प्रस्तावलाई समर्थन गरेपछि ट्रम्पको सैन्य शक्ति कटौतीको प्रस्ताव पारित भएको हो । यसैगरी तीन रिपब्लिकन सांसद मतदानमा भाग लिएका थिएनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)