७० वर्षीय वृद्ध जबर्जस्ती करणीको आरोपमा पक्राउ
barnanmedia.com · Sun May 25 22:34:52 GMT 2025

कैलालीको जोशीपुर गाउँपालिका–५ सिमरानाका ७० वर्षीय लोकबहादुर बिष्ट जबर्जस्ती करणीको अभियोगमा पक्राउ परेका छन्।
२८ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको उजुरीका आधारमा आइतबार बिहान उनलाई अस्थायी प्रहरी पोष्ट प्रतिखेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)