महान खेलाडी पेलेले जितेका पदक लिलामीमा
kendrabindu.com · Sat Jun 13 01:52:48 GMT 2026
लन्डन । पेलेले सन् १९५८ मा जितेको विश्वकपको विजयी पदक यसै महिना इंग्ल्यान्डमा ६ लाख ७० हजार डलरमा लिलामी हुने अपेक्षा गरिएको छ । ब्राजिलले यो विश्वकप जित्दा महान् खेलाडी पेले टिनएजर थिए ।
पेलेको यो पदक खेलकुद स्मृति विशेषज्ञ बीयूडीडीएसद्वारा बिक्रीमा राखिएका ४ सय ५० वटा विश्वकप सम्बन्धित वस्तुको सूचीको अग्रभागको रूपमा रहेको छ । यी सबै बिक्रीबाट कुल २ करोड पाउन्ड आम्दानी गर्ने अनुमान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)