बढेको भुँडी, रोगको लुँडी
khabarhub.com · Tue Jun 29 00:00:28 GMT 2021
चिकित्सा विज्ञानमा भएका धेरै अनुसन्धानहरूले भुँडी लाग्ने समस्यालाई अनेकौं रोगहरूको कारक तत्वको रूपमा दर्शाएका छन् ।
हुन पनि यो भुँडी लाग्नाले मुटु तथा रक्तनलीका रोग, अल्जाइमर रोग, मेटाबोलिक सिन्ड्रोम, टाइप-२ मधुमेह, एलडीएल कोलेस्टेरोल बढ्ने, एचडीएल कोलेस्ट्रोल घट्ने जस्तो रक्तचिल्लोको गडबडी, हृदयघात, मस्तिष्कघात, उच्च रक्तचाप, विभिन्न किसिमका क्यान्सर, हड्डी खिइने समस्या, कलेजोमा बोसो जम्ने समस्या, निन्द्रामा घुर्ने समस्या, तनाव, चिन्ता, भय, उदासिनता र नैराश्यता जस्ता शारीरिक एवं मानसिक समस्याहरू देखा पर्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)