जाडोमा मुटु कसरी स्वस्थ्य राख्ने? (भिडिओ)
setopati.com · Sat Jan 08 00:56:00 GMT 2022
मुटु रोगीले जाडोमा बिहानै चिसोमा हिँड्न हुँदैन। शारीरिक गतिविधि गर्दा घाम लागेपछि मात्र गर्नुपर्छ। जाडोको समयमा रक्तचाप बढ्ने, पहिल्यै हृदयघात भएका र मुटुको समस्या भएकाले चिसोमा विशेष ध्यान दिनुपर्छ।
चिसोको समयमा घाम कम लाग्ने र दिन पनि छोटो भएकोले भिटामिन डीको त्यसै पनि कमी हुन्छ। भिटामिन डीको मुटुसँग सिधै सम्बन्ध हुन्छ। भिटामीन डीले मुटुको मांसपेशीलाई बलियो बनाउने, रक्तनलीलाई बलियो बनाउने भूमिका खेलेको हुन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)