प्रतिव्यक्ति आय दुई हजार ४०० डलर पुर्याउने एमालेको प्रतिबद्धता
baahrakhari.com · Tue Nov 01 18:01:00 GMT 2022
काठमाडौं । नेकपा (एमाले)ले अबका पाँच वर्षभित्र आर्थिक वृद्धिदर उच्च बनाउँदै दुई अंकमा पुर्याइने जनाएको छ ।
आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलक्षित एमालेको घोषणापत्रमा अर्थतन्त्रलाई विश्वको उदयीमान बनाइने पनि उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)