मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जुवातास खेल्दै गरेका ९ जना पक्राउ

barnanmedia.com · Sun May 25 22:46:09 GMT 2025

संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित एक होटलबाट जुवातास खेल्दै गरेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।

शनिबार दिउँसो २ बजे जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको टोलीले खगेन्द्र बहादुर कार्कीले संचालन गर्दै आएको दिपा होटल एण्ड लजमा छापा मारी उनीहरूलाई पक्राउ गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)