आज विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड
newsofnepal.com · Tue Jan 10 00:49:57 GMT 2023
काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संघीय संसदमा विश्वासको मत लिने भएका छन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रचण्डले विश्वासको मत लिने भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)