मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

सङ्क्रामक रोग तथा सघन उपचार केन्द्र सञ्चालन

gorkhapatraonline.com · Fri Sep 23 00:44:17 GMT 2022

रङ्गेली समाचारदाता

विराटनगर, असोज ७ गते । प्रदेश १ सरकारले सङ्क्रामक रोग तथा सघन उपचार केन्द्र अस्पताल सञ्चालनमा ल्याएको छ। कोभिड–१९ सङ्क्रमणमा प्रदेश सरकार मातहत विराटनगर–१० स्थित नेसनल ट्रेडिङको भवन प्रयोग गरेर सञ्चालनमा ल्याइएको कोसी कोभिड उपचार केन्द्रलाई सङ्क्रामक रोग तथा सघन उपचार केन्द्रमा रूपान्तरण गरेर सञ्चालनमा ल्याइएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)