मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

भरतपुर क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया

deshsanchar.com · Sun May 25 23:10:01 GMT 2025

चितवन- यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया गरिएको छ । नेपालमै पहिलो पटक ‘मायस्थेनिया ग्राभिस’ प्रविधिबाट शल्यक्रिया गरिएको हो ।

दाङकी २२ वर्षिया एक महिलाको यही जेठ ८ गते सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । सफल शल्यक्रियापछि आइतबार अस्पतालले पत्रकार सम्मेलन गरी सो नयाँ प्रविधिबाट सफल शल्यक्रिया गरिएको जानकारी गराएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)