दुई महिनापछि होर्मुजबाट चीनका दुई सुपरट्यांकर बाहिरिए, अमेरिकालाई इरानको अर्को चेतावनी
khabarhub.com · Wed May 20 06:30:05 GMT 2026

तेहरान-
इरान युद्धको तनावका कारण दुई महिनादेखि फारसको खाडीमा फसेका चीनका दुई सुपरट्यांकर मंगलबार होर्मुज स्ट्रेटबाट बाहिरिएका छन्।
रोयटर्सको रिपोर्ट अनुसार दुवै जहाजमा करिब ४० लाख ब्यारेल कच्चा तेल भरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)