माइक्रो बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते
lokaantar.com

रूपन्देहीको देवदहमा माइक्रो बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल नजिकै माइक्रो बसले भारतीय नम्बर प्लेटको मोटरसाइकललाई ठक्कर उनीहरू गम्भीर घाइते भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)