किशोरी बलात्कारको आरोपमा २ जना पक्राउ
lokaantar.com

बाँकेमा बलात्कारको आरोपमा २ जना पक्राउ परेका छन् ।
१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कोहलपुर नगरपालिका- ४ बेलनपुर बस्ने २६ वर्षीय रैबर खानलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)