ललित र दीपेश सम्मानित
ekantipur.com · Fri Mar 31 16:46:52 GMT 2023
विराटनगर — विराटनगर महानगरपालिकाले क्रिकेटर ललित राजवंशी र दीपेश कँडेललाई सम्मान गरेको छ ।
महानगर प्रमुख नागेश कोइरालाले खेलाडीद्वयलाई १ लाख १ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरे । दुवै विराटनगरका स्थानीय हुन । उनीहरूले क्रिकेटका माध्यमबाट मुलुकको नाम उच्च राखेको भन्दै महानगरले सम्मान गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)