पहिलो हाफमा अमेरिका ३-० ले अगाडि
shilapatra.com · Sat Jun 13 01:50:00 GMT 2026

फिफा विश्वकपअन्तर्गतको खेलमा अमेरिकाले पाराग्वेविरुद्ध ३-० गोलको अग्रता लिएको छ ।
लस एन्जलस रंगशालामा जारी खेलको पहिलो हाफमा अमेरिकाले ३-० गोलको अग्रता लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)