मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

आँबुखैरेनीमा मेकानिकल तालिम केन्द्र सञ्चालनको तयारी

barnanmedia.com · Sun May 25 23:48:15 GMT 2025

नेपाल विद्युत् प्राधिकरणले जलविद्युत् आयोजनाको हाइड्रो र इलेक्ट्रो मेकानिकल जनशक्ति उत्पादन गर्नका लागि तालिम केन्द्र सञ्चालनको तयारी गरेको छ ।

यहाँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मस्र्याङ्दी जलविद्युत् केन्द्रमा तालिम केन्द्र सञ्चालन गरी जनशक्ति परनिर्भरता हटाउन लागेको हो । भारत र चीनको निर्भरता हटाउने कार्य अघि बढाइएको मस्र्याङ्दी जलविद्युत् केन्द्रका प्रबन्धक पशुपतिराज गौतमले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)