विश्वमा २४ घण्टामा १५ लाख भन्दामा धेरैमा कोरोना संक्रमण
nepallive.com · Sat Jan 01 01:00:00 GMT 2022
काठमाडौं- पछिल्लो २४ घण्टामा विश्वभर १५ लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ।
अमेरिकामा सबैभन्दा बढी ३ लाख ४६ हजार, फ्रान्समा २ लाख ३२ हजार, बेलायतमा १ लाख ८९ हजार, इटलीमा १ लाख ४४ हजार, अर्जेन्टिनामा ४७ हजार, टर्कीमा ४० हजार, ग्रिसमा ४० हजार र भारतमा २१ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)