काम सुरु गरेको ४३ दिनमै सकियो गुर्जा खानेपानी आयोजना
pahilopost.com · Tue Jun 27 01:12:34 GMT 2023
म्याग्दी : धवलागिरी गाउँपालिका-१ गुर्जामा अझै सडक यातायातको सुविधा पुगेको छैन। म्याग्दीका ४५ वडामध्ये सडक नपुगेको वडा गुर्जा मात्र हो।
गुर्जा पुग्न धवलागिरी गाउँपालिकाको वडा नम्बर २ लुलाङबाट पुरै दिन जंगल, भिर र खोल्साको बाटोमा पैदलयात्रा गर्नुपर्छ। घोडा, खच्चर र भरियामार्फत सामान ढुवानी गर्नुपर्छ।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)