अरुण–शिला चौधरीको ‘अपार्टमेन्ट प्रोजेक्ट’ले बिथोलिएको लाजिम्पाटबासीको निद्रा
ukaalo.com · Thu Sep 07 21:42:17 GMT 2023
काठमाडौँ– काठमाडौँ महानगरपालिका वडा नम्बर २ मा पर्ने लाजिम्पाटको मुख्य सडकबाट करिब ५० मिटरभित्र शान्त र हरियालीयुक्त एउटा टोल छ। सुजन मार्गका रूपमा परिचित यो ठाउँलाई केहीले ‘शान्ति कुञ्ज’ भनेर चिन्छन्। काठमाडौँको केन्द्रभागमा भए पनि यो ठाउँ शहरी कोलाहलबाट अलगझैँ थियो। बरु चारैतर्फ हरियाली, चराचुरुंगीको चिरबिर सुनिन्थ्यो।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)