कलाकारको रोजाइ बन्दै कुश्माको शताब्दी घर
nepalsamaya.com · Wed May 24 23:06:00 GMT 2023
पर्वतको कुश्मामा रहेको शताब्दी पुरानो घर हिजोआज कलाकारको रोजाइमा। लोकगीतको छायाङ्कनका लागि कलाकारहरू शताब्दी पुरानो घरमा पुग्ने गरेका हुन्। तस्बिर : सुमनजङ्ग थापा/रासस
प्रकाशित: May 25, 2023| 04:51. 00 बिहीबार, जेठ ११, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)