अभ्यास खेलमा नेपालद्वारा मलेसिया पराजित
nepalnews.com · Wed May 20 06:32:26 GMT 2026
काठमाडौँ। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले घरेलु टोली मलेसियालाई पहिलो टि–२० अन्तरराष्ट्रिय खेलमा पराजित गरेको छ।
मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा आज सम्पन्न खेलमा नेपालले मलेसियालाई दुई विकेटले पराजित गरेको हो। जितका लागि मलेसियाले दिएको ६८ रनको लक्ष्य पछ्याएको नेपालले १७.३ ओभरमा आठ विकेट गुमाउँदै पूरा गर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)